Political

"जातिय राज्यको नाममा २०४७ सालको मनुस्मुती 
लागु गरे संविधान फेरी कागजको खोस्टो"


२०६८ साल चैत्र २५(april 7 2012)सल्लेरिमा
"जातिय राज्यको नाममा 
राज्य विभाजन गरे आफुहरुलाई अस्विकार्य हुने" 
कुरा मंगोल नेशनल
अर्गनाइजेसनको केन्द्रिय प्रेसिडेन्ट डा. गोपाल गुरुङले जोड दिनुभएको छ ।
एम.एन.ओ सोलुखुम्बु जिल्लाको दोस्रो जिल्ला सभा 
अधिवेशन उदघाटन गर्ने क्रममा प्रमुख अतिथी गुरुङले उक्त
कुरा वताउने भएको हो ।उक्त सभाको अध्यक्षता मंगोल नेशनल 
अर्गनाइजेसनको केन्द्रिय सदस्य थुप्तेन लामा ले गर्नु भएको थियो ।
यदी त्यो राज्य भएमा नेपाल नेपालिको लागी दिर्घकालिन
रोग हुने र विदेशी वाहुन छेत्रीको"फुटाइ र शासन गर" 
नितिलाई अझ सहयोग पुग्ने र अझै हामी मंगोलहरु
बर्षो-बर्ष पछाडी पर्ने कुरा सम्बोधनको क्रममा वताउनु भयो ।
नेपाल मा संघियताको आवश्यकता छ तर
तमुवान,खम्बुवान,लिम्बुवान भनेर होइन नदि,नाला
र पर्वतको नाममा हुनुपर्दछ ।

यो देश हामी ८०% अहिन्दू मुलबासी मंगोलहरुको हो यसरि 
संघियता बनाउदा विदेशी वाहुन छेत्री(जो जनै र धोती मात्र 
लगाएर करिब ४५० बर्ष अगाडी नेपाल भित्रीएको थियो)
लाई हैन हामी मंगोल लाईनै फाइदा हुन्छ हामी नै एक हुन्छो 
र समुद्द नेपाल बन्न सम्भव हुन्छ भनि थप प्रस्ट पार्ने क्रममा
प्रेसिडेन्टले जोड्नु भयो । उक्त जिल्ला अधिवेशनमा 
बिभिन्न जिल्लाको प्रतीनिधिहरुले पनि सम्वोधन 
गर्नु भएको थियो एम.एन.ओ दोस्रो सोलुखुम्बु 
जिल्ला सभा अधिवेशन बाट रुद्र मगरको अध्यक्षतामा
१७ सदसिय कार्यसमिती निर्वाचित भएको थियो
नव निर्वाचित जिल्ला अध्यक्ष रुद्र मगरले एम.एन.ओ
को विचार र लक्ष्य प्राप्तिको निम्ती आफु हरपल हरक्षण
तत्पर रहेको वाहुनवादको बिषालु जरा उखेलेर फ्याक्न
संगठित र एकित्रीत भइ अगाडी बढ्नु पर्ने कुरा पनि 
वताउनु भएको थियो । कार्यक्रम उत्घाटन अगाडी
मंगोल नेशनल अर्गनाइजेसनको कार्यकर्ताले
सदरमुकाम सल्लेरी नया बजार परिक्रमा गरेको थियो । 
उक्त परिक्रमा मा एम.एन.ओ को कार्यक्रताले
उदघोस गर्दे घन्काएका नाराहरु:
हामी मंगोल - हिन्दू होइनो





हिन्दू चाड  - मान्दैनो 
अहिन्दू अहिन्दू   - एक हो
जनजाती हन्डी - बन्द गर्
संविधानमा -मुलवासी लेख 
आदिवासी जनजाती -ठग जमात हो 
जनजाती देश नै नहुने - जमात हो 
मुलवासी प्रतिको दुष्ट निती - बन्द गर 
बाहुन छेत्री -आदिवासी जनजाती हुन
मंगोल नेशनल अर्गनाइजेसन - जिन्दावाद  
जनजाती हिन्दू समाजको बाहुनको -खुट्टा हो
नव निर्वाचित प्रतीनिधिहरु को बिवरण:  
(१) रुद्र मगर ( अध्यक्ष)
(२) पेशल राइ (सचिव) 
(३) सोनम शेर्पा(सह-सचिव)
(४) असिम मगर(कोषाध्यक्ष) 
(५) लाक्पा शेर्पा(सदस्य)
(६) इन्द्र कुमार राइ(सदस्य)
(७) पक्ती कुलुङ (सदस्य) 
(८) दोर्जी शेर्पा(सदस्य)
(९) मनिला राइ(सदस्य)
(१०) भिमराज राइ(सदस्य) 
(११) तिब्बत राइ (सदस्य) 
(१२) बादल कुलुङ (सदस्य) 
(१३) भूमिका कुलु(सदस्य)
(१४) ज्ञालजेन लामा (सदस्य)
(१५) कुमार मगर(सदस्य) 
(१६) पासाङ शेर्पा (सदस्य)
(१७) गोरा बिर राइ(सदस्य)
(१८) कमल वाहिङ राइ(सदस्य)  
सल्लाहाकार: 
(१९) थुप्तेन लामा 
(२०) मन कुमार गुरुङ  
तितो सत्य : उक्त कार्यक्रम उदघाटन गर्ने क्रममा
Nepal Airlines का भ्रष्ट कर्म चारी र कारीडोर 
ट्राभलको सन्चालक रोशन राइले लिएको टिकट
बाट पनि यात्रा नगराउने षड्यन्त्र गरियो तर mno
सोलुले फाप्लु बिमान स्थलनै बन्द गर्ने घोषणा 
गरे पछी बाध्य भएर डा. गोपाल गुरुङ र उहाको एक 
सहयोगी सरस्वती लिम्बुलाई फाप्लु पुर्याएको थियो ।
.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu