Sunday, January 17, 2016

नेपाली राजनितीमा मंगोलबाद



नेपाली राजनितीमा मंगोलबाद
Mongolism in Nepalese Politics.


मंगोलबाद के हो र किन ? संसारमा तीन प्रकारका मानव समुदायको उत्पति भएको छ । संसारको विभिन्न भेगमा तिनीहरुलाई पहिला पहिला, ज्यापाटाइज–सेमेटिक–हेमेटिक भनिन्थ्यो भने आजभोली मंगोलाइड, ककसियस र निग्रोआइट भनिने गरिन्छ । मंगोलको रंग पहेलो–ककसियसको सेतो र निग्रोआइडको कालो हुन्छ भने मंगोलहरुको उत्पति स्थान नै शिवलिग पर्वतको वरीपरी वर्तमान चीन वर्तमान नेपाल र भारतमा भएको हो । आर्यहरु यसतर्फ भनिने गरिएका बाहुनहरु ककसियस पहाडबाट छरिएका हुन । ककसियस पहाड क्यासपियन सी र व्ल्याकसीको माझमा पर्छ र हाल यो रसियामा पर्छ । इसापूर्व १९ औं शताब्दीमा हाइटी साम्राज्यबादको आक्रमणमा परी भागे पछि एउटा विशाल झुण्ड वर्तमान इरान तर्फ भागे र त्यस तर्फ लगभग चार सय वर्ष विताए पछि सिन्धु घाँटी हुँदै यिनीहरुको एउटा झुण्ड इशापूर्व १५ सौ अर्थात आजभन्दा ३ हजार ५ सय वर्ष पहिला लुटपाट गर्दै र आतंक मचाउँदै आतंककारी र लुटारहरुको रुपमा वर्तमान भारत भित्रिए । त्यसताका एउटा छेत्रीय महापुरुषले यिनीहरुलाई ठूलो सहयोग एवं सुरक्षा पुराए जसको नाम यिनीहरुले आज पर्यन्त भगवन विष्णुको नाममा जप्ने गर्छन । यिनीहरु वर्वर रुपमा यसतर्फ भित्रेकाले लुटपाट गरिएको बस्तु खाँदो खायो नखांदो जलाउने काम गर्न थाले; जुन कालन्तरमा होम र ओमको नाममा नष्ट गर्न थाले । त्यही संस्कार आज पनि यिनीहरु संग होम भएर बांचेको छ र अन्नपात, घिउ हालेर भष्म गराउने चलन छ । घिउलाई आगोले चांडो टिप्छ । ॐ मा ब्रम्हा, विष्णु र महेसलाई संझना गर्छन । जसले यस छेत्रका मूलबासी मंगोलहरुको नास गर्न सिवाया केही पनि गरेनन । ॐ अक्षरलाई सिधा गरेर ठाडो पारी उभ्याइ दिए
बांकी पढ्न.......


0 comments :

Post a Comment

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu