Wednesday, August 8, 2018

अगस्त ९ मा मुलबासि दिन किन मनाइन्छ

संसारभर अगस्त ९ लाई मुलबासि दिन भनेर मनाइन्छ। किन मनाइन्छ त ? को हो रेगोबेर्टा ? हामिले आज यिनै बिषयमा सङ्छेपमा प्रस्तुत् गर्ने कोसिस् गरेका छौ । रेगोबेर्टा मेन्चु को पुरा नाम रेगोबेर्टा मेन्चु टम् हो जस्को जन्म जनवरी ९ , १९५९ मा ग्वाटेमालाको एउटा गाउमा भयको थियो । उहालाई ग्वाटेमालामा मुलबासिहरुको हक अधिकार ,समान्ता र सास्कृतिक आन्दोलनमा खेलेको महत्वपूर्ण र शान्तिपूर्ण भूमिकाका कारण १९९२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहालाई बिस्वभरबाट बिभिन्न पदाबी तथा सम्महानहरु पनि प्रदान गरिएको छ । रेगोबेर्टा UNESCO को Goodwill Ambesdor पनि हुनुभयो । ई. स २००७ र २०११ मा ग्वटेमालाको राष्ट्रपती पनि हुनुभयो । उहाले ग्वटेमालाको मुलबासिहरुको निम्ति खेलेको भूमिका र उहाले पाउनु भयको नोबेल शान्ती पुरस्कारको अवसर पारेर संयुक्त राष्ट्र सङ्घले अगस्त 9, 1994 मा "विस्व मुलबासि दिन " मनाउने घोषणा गरे सङ्गै यो दिनको सुरुवात् भयको हो।
नेपालमा जसरी १० वर्ष युद्ध भयो हजारौ मुलबसिहरु तथा सर्बसाधारण जनताले ज्यान गुमाए । तेस्तै भएको थियो ग्वटेमालामा पनि । रेगोबेर्टाले पनि ग्वाटेमालामा १९६० देखि १९९६ सम्म भयको गृह युद्धमा आफ्ना बुवा आमा भाई लगायत् धेरै अाफन्तहरु गुमायका थिए । तेही गृहयुद्धमा रेगोबेर्टा उन्नाइस् बिस वर्षको उमेरदेखी सकृया रुपमा लाग्नुभएको थियो । करिब २१ वर्षको उमेर १९८०मा रेगोबेर्टा किसानहरुको स्तर उन्नती गर्नु पर्ने तथा महिला आन्दोलनको नेत्रीत्व गर्दै ग्वटेमालाको राजधानी ग्वाटेमाला सिटिमा १९८१मा भएको बिशाल प्रदर्शनमा सकृय भूमिका नीभाउनु भएको थियो । तेही प्रदर्शन पछि उहा मेक्सिकोमा नीर्वासन्मा जानु पर्‍यो जस्ले उहाको जिन्दगीमा नयाँ मोड्को सुरुवात् गरिदियो ।
अर्को एउटा माहत्वपूर्ण कुरा भयो रेगोबेर्टाको जीवनमा र विस्व मुलबासिहरुको आन्दोलनमा । उहाले भनेको जीवन कहानिलाई पुस्तकको रुपमा प्रकाशित् गर्‍यो जस्को नाम थियो " म रेगोबेर्टा मेन्चु ।" यो पुस्तक जब बहिर आयो तब विस्वको ध्यान केन्द्रित् गर्‍यो र संसारले चासोका साथ् लिए जुन बिस्वब्यपिकारण् भयो । उहा १९८६ मा सङ्गठनको सम्योजक हुनुभयो तेही वर्ष एउटा सशक्तपूर्ण फिल्म " When the Mountains Tremble " मा व्याख्याताको भूमिका पनि नीभाय ।
रेगोबेर्टा विस्व मुलबासि आन्दोलनको एउटा प्रेरणा हो ,आदर्श हो । उहाको शन्तिपूर्ण र सशक्त आन्दोलनकै कारण आज विस्वका मुलबासिहरुले गर्व गर्न पाएका छौ ,शिर उचो पारेर विस्व मुलबासि दिवस मनाउन पायका छौ । जसरी मङ्गोल नेशनल अर्गनाइजेशनले र यस्को सस्थापक् प्रेसिडेन्ट डा. गोपाल गुरुङ्ले देखाउनु भयको शन्तिपूर्ण बाटो छ तेसै गरी रेगोबेर्टाले पनि विस्व मुलबासिहरुलाई एउटा मार्ग देखाउनु भयको छ तेसै गरी उहाले पुर्‍याउनु भयको योग्दान् ,कार्यहरु हामि नेपालका मुलबासि मङ्गोलहरुको लागि पनि प्रेरणादयी बन्न सकोस् सफलता मिलोस् ।
हामीले यो लेख बिभिन्न वेबसाईटहरुबाट सभार गरेर अनुवाद गरियको हो । कही कतै त्रुटी हुनगयमा छेमा सहित् तपाईंहरुको महत्वपूर्ण सल्लाह सुझाबको अपेक्छ्या गर्दछौ धन्न्यबाद । सल्लाह र सुझाब कमेन्ट बक्समा वा ईमेल voiceofmongol@gmail.com मार्फत वा हाम्रो facebook पेज Mongol Online Television को messenger मार्फत् पनि दिन सक्नु हुन्छ । Mongol Online Television परिवार

1 comments :

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu