Wednesday, August 8, 2018

एम एन अोले मुलबसी दिवस भब्ब्य रुपमा मनाउने

मङ्गोल नेशनल अर्गनाइजेशन्ले २४ औ अन्तरराष्ट्रिय मुलबासी दिवस देश भर भब्ब्य रुप्मा मनाउने घोषणा गरेको छ । सेन्ट्रल अमेरिकि मुलुक ग्वटेमालाको तत्कालिन् राष्ट्रपती रिगोबेर्ता मिन्चु टुम्ले त्यहाँ पायको मुलबासिहरुको सफलतालाई विश्व ब्यपि रुप्मा मुलबसिहरुको जित्को खुशीयलिको रुप्मा मनाइने गर्दछ । बिगतको बर्षहरु झै यो वार्ष पनि देश भर भब्ब्यताको साथ् मनाउने तयारी गरेको mongol National Organization ले जनायको छ । 
एम एन अोले यो दिवसलाई नेपालका मुलबसिहरुको प्रेरणाको रुपमा लिने गर्दछ । "हामी देशभर् यो August 9 लाई खुल्ला आमसभा तथा अन्य अन्तर्कृयात्मक कार्यक्रम गर्दै मनाइरहेका छौ " MNO का युवानेता तथा केन्द्रिय सदस्य रिन्छेन्दोर्जे तामाङ्ले बताउनु भयो । यो दिन हाम्रो लागि एउटा महत्वपूर्ण दिनत हुँदै हो साथ् साथमा अझ मज्बुद् र एेकेबदताको साथ् अगाडि बड्न उत्प्रेरणा दिने उर्जा थपिदिने दिन पनि हो MNO को एक कार्यकर्ता उत्साहित् हुँदै बताउदै थिय । "हाम्रो भाबि सन्ततिको लागि यो दिन र रेगोबेर्टा मिन्चु एउटा आदर्श हो जसरी डा. गोपाल गुरुङ हाम्रो आँखा हो, यदी भगवान छ र हुन्छ भने उहानै हो हाम्रो लागि भगवान। " रिन्छेन्दोर्जे तामाङ्ले मोङ्गोल अन्लाईन टिभीलाई छोटो प्रतिकृया दिदै भन्नु भयो । एम एन अो नेपालको मुलबासी मङ्गोलहको हक हितको लागि दशकौ देखि लड्दै अाइरहेको नेपालको अहिन्दु मुलबासी मङ्गोलहको साझा र प्रतिष्ठित सङ्गठन हो ।

0 comments :

Post a Comment

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu