Photos







मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य थुप्तेन लामा बाट सदस्य प्राप्त गरिसक्नु भएपछी क्रमश बायां बाट नुवाकोट फिकुरी गाविस निवासी सानुमाया तामाङ, काहुले गाविस निवासी टिकाराम तामाङ,काहुले निवासी दावा साङ्गे तामाङ र नुवाकोट ओखरपोवा गाविस निवासी कुष्ण तामाङ सामुहिक रुपमा लामा निवास बोद्द पिपलबोट मा फोटो सेसन गर्नु हुँदै । 
मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य थुप्तेन लामा बाट सदस्य प्राप्त गरिसक्नु भएपछी क्रमश बायां बाट नुवाकोट फिकुरी गाविस निवासी सानुमाया तामाङ, काहुले गाविस निवासी टिकाराम तामाङ,काहुले निवासी दावा साङ्गे तामाङ र नुवाकोट ओखरपोवा गाविस निवासी कुष्ण तामाङ,मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य बिरलाल राइ र मंगोल नेशनल अर्गनाइजेशन धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङ को साथ लामा निवास बोद्द काठमाडौं मा फोटो सेसन गर्नु हुँदै । 
मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य थुप्तेन लामा बाट सदस्य प्राप्त गरिसक्नु भएपछी क्रमश बायां बाट नुवाकोट फिकुरी गाविस निवासी सानुमाया तामाङ, काहुले गाविस निवासी टिकाराम तामाङ,काहुले निवासी दावा साङ्गे तामाङ र नुवाकोट ओखरपोवा गाविस निवासी कुष्ण तामाङ,मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य थुप्तेन लामा को साथ लामा निवास बोद्द काठमाडौं मा । 
मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य थुप्तेन लामा बाट सदस्य प्राप्त गरिसक्नु भएपछी क्रमश बायां बाट नुवाकोट फिकुरी गाविस निवासी सानुमाया तामाङ, काहुले गाविस निवासी टिकाराम तामाङ,काहुले निवासी दावा साङ्गे तामाङ र नुवाकोट ओखरपोवा गाविस निवासी कुष्ण तामाङ,मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य थुप्तेन लामा र अर्का केन्द्रिय सदस्य बिरलाल राइ को साथ लामा निवास बोद्द काठमाडौं मा । 
मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य थुप्तेन लामाको साथ मंगोल नेशनल अर्गनाइजेशन धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङ लामा निवास बोद्द काठमाडौं मा सन्२०१२ ०५ १८ तारिख को दिनमा फोटो सेसन गरिंदै । 
मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य थुप्तेन लामा बाट सदस्य प्राप्त गरिसक्नु भएपछी क्रमश बायां बाट नुवाकोट फिकुरी गाविस निवासी सानुमाया तामाङ, काहुले गाविस निवासी टिकाराम तामाङ,काहुले निवासी दावा साङ्गे तामाङ र नुवाकोट ओखरपोवा गाविस निवासी कुष्ण तामाङ मंगोल नेशनल अर्गनाइजेशन धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङ को साथ लामा निवास बोद्द काठमाडौं ।




mno program of gorkha








मंगोल नेशनल अर्गनाइजेशन को प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङ लाई बिक्रम संवत २०६८ साल पुष २८ गते गोर्खा जिल्ला खरिबोट गाबिस मा भएको लिलिखोला जलबिधुत आयोजनाको उत्घाटनको निम्ती त्याहा जाने क्रममा उहालाई स्वागत गरिदै 

मंगोल नेशनल अर्गनाइजेसन दोस्रो सोलुखुम्बु जिल्ला अधिवेशन 

 
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला अधिकार शभा मा उपस्थित हुनु भएको अहिन्दू मुलबासी मंगोल जनसमुदाय को मानिस हरु गोर्खा जिल्ला खरिबोट खिन्पुमा  । 



मंगोल नेशनल अर्गनाइजेसन दोलखा जिल्ला सभा को दोस्रो जिल्ला अधिवेशन र मंगोल नेशनल अर्गनाइजेसन को २२ ओ स्थापना दिबसको अवसरमा गरिएको कार्यक्रम उपस्थिती हुनु भएको मंगोल समुदायको मानिस हरु । र कार्यक्रम हल । 
 मंगोल नेशनल अर्गनाइजेसन दोलखा जिल्ला सभा को दोस्रो जिल्ला अधिवेशन र मंगोल नेशनल अर्गनाइजेसन को २२ ओ स्थापना दिबसको अवसरमा गरिएको कार्यक्रम उपस्थिती हुनु भएको मंगोल समुदायको मानिस हरु कार्यक्रम स्थल तर्फ जानु हुँदै । 

        दोलखा जिल्ला मा भएको मंगोल नेशनल अर्गनाइजेशन दोस्रो जिल्ला सभा अधिवेशन उत्घाटन गर्नु हुँदै गोपाल गुरुङ ।                                        
 एमएनओ कार्यक्रम दोलखा 


 लिली खोला लघु जलबिधुत आयोजना गोर्खा खरिबोट खिन्पुमा आयोजित उत्घाटन तथा प्रथम गोर्खा जिल्ला मंगोल अधिकार शभा को केहि झलक हरु:


















  












  




 
















  




 




.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu