एकाइसौ शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्धेश्यको साथ यही आउदो फागुन ५ गते शनिबार धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेशिमा मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सदस्य हरुको बिशेष उपस्थितिमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङ गठन हुन गइरहेको कुरा सम्पूर्ण अहिन्दू मुलबासी मंगोल समुदायमा जानकारी गराउदछौ । जय मंगोल
Saturday, May 24, 2014
MNO PROGRAM
Solukhumbu
0 comments :
Post a Comment