• प्रशिक्षण कार्यव्रmम

    प्रशिक्षण कार्यव्रmम सम्पन्नमंगोल नेशनल अर्गनाईजेशन सोलुखुम्बु काठमाडौं सम्पर्क सभा प्रचार–प्रसार बिभागको रोहबरमा एक औपचारिक तथा महŒवपूर्ण प्रशिक्षण कार्यक््रmम च्।ए गार्डेनको सभा हल चाबहिल ....

  • मंगोल सिपाहीहरु

    एमएनओले एक समय मंगोल सेल्भासन आर्मी भनेर तयार गरेको थियो तर अहिले खारेज गरिसकेको हो .

  • मंगोल सभा सम्पन्न

    २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि बैशाख ६.....

  • कार्यकर्तालाई प्रशिक्षण

    एक कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय प्रबक्ता वीरलाल राई प्रशिक्षण कार्यक्रममा ब्यस्त

Tuesday, April 17, 2012

नेपाली नेलसन मण्डेला डा. गोपाल गुरुङ को महान बाणी




मंगोल नेशनल अर्गनाइजेसनको राजनैतिक लंडाइ भनेको साम्राज्यवादी हिन्दू आर्यन बाहुन छेत्रीले सांढे चार सय बर्षदेखी नेपालामा अपनाउदै आएको वर्ण भेदी निती बिरुद्दको लाडाइ हो ।मंको नेशनल अर्गनाइजेसनको लंडाइ भनेको आफ्नै मुलुकमा बाहुन छेत्रीको दबदबा-हेपाइ-थिचो मिचो बिरुद्दको लंडाइ हो-आगामी पिडिको उज्वल र सुरक्षित भविष्यको निम्तिको लंडाइ हो ।यो लंडाइ मा अहिन्दू मुलबासी मंगोल मुक्ती सेना बलिदानी हुन परे पनि हच्कने छैन ।

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu